• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

भूईफसी (कुभिण्डो)लाई काटमार हान्ने जात्रा (तस्बिरहरू)

  • OVN
  • October 16, 2021
भूईफसी (कुभिण्डो)लाई काटमार हान्ने जात्रा (तस्बिरहरू)

थिमि- हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा मनाइन्छ।
मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ध गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भूईफसी (कुभिण्डो) काटमार गर्ने गरिन्छ।
तस्बिरः रत्न श्रेष्ठ/रासस

Comments