• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

  • OVN
  • March 22, 2023
बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । आज वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै हुनुहुन्छ ।

सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।

Comments