हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार। बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको छ। तस्वीर: आदित्य दाहाल,रासस
Want to be the first to know when new videos are available? Subscribe to our weekly email newsletter. No spam!