काठमाडौँको मुख्य व्यापारी केन्द्र असनमा बुधबार चहल पहल बढेको छ। निषेधाज्ञा खुकुलो भएसँगै बिभिन्न सरसामान किन्न आउनेहरुका कारण यहाँको चहल पहल बढेको हो। तस्वीर: विमलबहादुर विष्ट, रासस
Want to be the first to know when new videos are available? Subscribe to our weekly email newsletter. No spam!