• DoIB Registration No. 2369/077-78
Friday, 24 Apr 2026

खेलकुद

विश्वकप फुटबल : समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा

काठमाडौं । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै  फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । 

कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान  बनाएको हो ।

पोर्चुगलको  जितमा  ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ मिनेटमा बु्रण्नोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा  बु्रनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए ।

उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । पोर्चुगलले २... Read More